‘प्रयांकस्टार’ आकाश सेढाईं पक्राउ
काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाली प्रयांकस्टार युट्युब च्यानलका सञ्चालक झापाको बिर्तामोड नगरपालिका–४ घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेढाईंलाई पक्राउ गरेको छ । सेढाईंलाई पक्राउ….