विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा स्कुलका शिक्षक पक्राउ
२२ वैशाख, काठमाडौं । शान्तिनगरमा रहेको बेबिलोन बोर्डिङ स्कुलका एक जना शिक्षक कक्षा १० मा अध्ययनरत् विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार, पीडितकी आमाले गएको चैत….









