रोकियो ओलीले दिने भनेको रात्रिभोज, भीम रावलले गरेका थिए विरोध
एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशन क्रममा आयोजना गर्ने भनिएको रात्रिभोज स्थगित भएको छ। मंगलबारको स्थायी कमिटीमा उपाध्यक्ष भीम रावलले विरोध गरेपछि रात्रिभोज स्थगित भएको छ।एमालेको दसौं महाधिवेशनका लागि….