Latest Posts

ओलीको अध्यक्षतामा विधान महाधिवेशनका लागि अध्यक्ष मण्डल गठन

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनको लागि पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल चयन भएको छ ।  केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र….

गुणचन्द्र विष्टको चितवनमा रहेको अविनाश पोल्ट्री फार्म ९२ करोड २५ लाख रुपैयाँमा बिक्यो

चितवन, असोज १५- चितवनका उध्योगी गुणचन्द्र विष्टको अविनाश पोल्ट्री फार्म झण्डै एक अर्ब रुपैयाँमा बिक्री भएको छ । उद्योगपति गुणचन्द्र विष्टको मुख्य लगानी रहेको भरतपुर महानगरपालिकाको गाँजीपुरमा रहेको अविनाश फार्म ….

प्रियंका कार्कीलाई पुत्री लाभ, छोरीको नाम आयंका कार्की जोशी

अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । पुत्री लाभ भएको प्रियंका स्वयमले बुधबार सामाजिक सञ्जालमा छोरीको तस्बिर राख्दै जानकारी दिएकी हुन् ।

एनपीआइ कलेजका विद्यार्थीहरु आन्दोलन झन चर्कियो

चितवन, असोज ४ । चितवनको भरतपुरमा रहेको नेपाल पोलिटेक्निक कलेजले अनलाइन कक्षाको नाममा चर्काे शुल्क मागेको भन्दै विगत एक हप्ता अघिदेखि विद्यार्थीहरु आन्दोलन गरिरहेका छन् । दैनिक जसो नाराबाजी गरिरहेका….

अनेरास्ववियुमा नयाँ नेतृत्व चयन : अध्यक्षमा सुनिता बराल

काठमाडौं–  शनिबार काठमाडौंमा भएको अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकले अनेरास्ववियुमा नयाँ नेतृत्व चयन गरेको छ। अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइवा,प्रेम….

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाशको महामन्त्रीमा उम्मेदवारी

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसर पारेर उन्ले यो घोषणा गरेका हुन। यस अगीनै प्रदीप….

काठमाडौँमा बाढी पस्यो

हिजो रातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँमा बाढी पसेको छ । माछापोखरी ,टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, गुह्येश्वरी, जोरपाटी , कालोपुलल, मुलपानी र बल्खु लगायतका….

१९ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति

काठमाडौं- कर्णाली प्रदेशको दैलेखमा शुक्रबार भएको वडा अधिवेशनबाट १९ वर्षीया स्वस्तिका महत सभापति बनेकी हुन्। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन्।

रेनु दाहालको पहलमा नेपालमानै पहिलो पटक भरतपुर महानगरमा अटिजम विशेष विद्यालय स्थापना

चितवन । भरतपुर महानगरले नेपालमा नै पहिलो पटक अटिजम भएका बालबालिकाको अध्ययनका लागि अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका भित्रका अटिजम भएका बालबालिका का लागी भरतपुर वडा नं.१०….