Author: newsdesk

प्रोग्रेसिभ इन्जिनियर एशोसियशन चितवनको अध्यक्षमा चन्द्रमणि बस्याल

चितवन,भदौ ३१- प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल (पिन) चितवनको अध्यक्षमा ईन्जिनियर चन्द्रमणि बस्याल निर्वाचित हुनुभएको छ । आज  सम्पन्न दोस्रो चितवन जिल्ला अधिवेशनबाट अध्यक्षमा ईन्जिनियर चन्द्रमणि बस्याल ,उपाध्यक्षमा ईन्जिनियर शालिग्राम पौडेल,सचिवमा….

हार्यो भारत, नेपाल फाईनलमा

३१ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि….

सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

२६ भदौ, काठमाडौं । सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। नाबालिक बलात्कारको आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखिएको हो।

सन्दिप प्रकरणमा सन्तोष पन्तको प्रश्न: नाबालिक किन गौशालामा रात बिताएको?

काठमाडौं- नेपाली राष्ट्रिय टिमका पुर्व क्याप्टेन सन्दिप लामिछाने माथि लागेको बलात्कारको आरोप माथि चर्चित कलाकार सन्तोष पन्तले आफ्नो धारणा राखेका छन। एक अन्लाइनलाई अन्तर्वाता दिदै उन्ले नाबालिक किन नगरकोट गएको,….

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउनसक्ने भनेर चेतावनी दिएका छन। शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष….

बेलायती महारानीको निधन

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्धितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायतको राजदरवारले महारानीको निधन भएको पुष्टी गरेको छ ।

के अष्ट्रेलिया अध्ययन बजार हल्लाजस्तै कठिन भएकै हो?

उमेश खड्का- होइन। पक्कै पनि होइन। कुनै पनि कलेज या युनिभर्सिटी पढ्न निश्चित मापदण्डहरू पूरा गरेको हुनुपर्छ। जस्तै: शैक्षिक, भाषिक तथा आर्थिक रुपमा सबल एवम् सक्षम। रह्यो अष्ट्रेलियाको हदमा किन….

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

२३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय….

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

२३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । हाल क्यारेबियन लिग खेल्न सेन्ट लुसियामा रहेका लामिछाने माथि एक….

स्काउटको एक दिने हाइक सम्पन्न

कालिका। कालिका नगरपालिकामा एक दिने स्काउट हाइक सम्पन्न भएको छ। भिमोदय नमुना मा वि, चित्रवन स्कुल र ग्रिन सोसाइटीको आयोजनामा सम्पन्न भएको एक दिने स्काउट हाइक कार्यक्रममा २०० विद्यार्थीको सहभागीता….