१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
नवलपुर, असोज १९ । चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल….
नवलपुर, असोज १९ । चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल….
चितवन । चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुल उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । राष्ट्रिय शिक्षा दिवश २०८० को अवसरमा भरतपुर महानगरपालिकाले लिटल फ्लावर स्कुललाई संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट नतिजा….
१६ असोज, काठमाडौं । नेपाल भारत सँग २३ रनले पराजित भएको छ। चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको थियो….
चितवन। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । वर्षातसँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भटर्’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी….
१६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित….
काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । पारसले जितका….
काठमाडौँ । आन्दोलनरत शिक्षकहरु र सरकार बीच सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । विभिन्न १८ बुँदे माग राख्दै शिक्षक….
पारस खड्काले क्रिकेट संघको सचिवमा उम्मेदवारी दिने भएका छन। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ । अध्यक्षमा भने अहिले सम्म वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र….
अन्तर विद्यालय तीज गीत प्रतियोगितामा शिवघाटको नारायणी विद्या मन्दिर पहिलो भएको छ। भरतपुर इङ्लिस स्कुल सोसाइटी (बेस) ले तीजको अवसरमा गरेको प्रतियोगितमा विद्या मन्दिर पहिलो भएको हो । प्रतियोगितामा भरतपुर–१२ को….
मकवानपुर । मकवानपुरमा प्रथम जिल्ला विद्यालय स्तरीय छात्र–छात्रा तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोडिङ स्कुलको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।मकवानपुर जिल्ला तेक्वान्दो संघको….