क्रिप्टोकरेन्सीको कारोबारगरेको आरोपमा रु. ३७.६४ करोड बिगो दाबीसहित मुद्दा दायर
काठमाण्डौ । राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सी कारोबार गर्ने ४ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ। राजश्व अनुसन्धान विभागले कैलाली लम्कीचुवा–१० स्थायी ठेगाना भई हाल काठमाण्डौ कालोपुल गुरुङटोलमा बस्ने….









