Latest Posts

माघ १५ गतेसम्म विद्यालय बन्द

काठमाडौं– आइतबार बसेको सीसीएमसीको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सरकारलाई सिफारिस गरेको छ। यसैगरी भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने र….

पुर्व प्रधानमन्त्री प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री प्रचण्डलाई कोरोना संक्रमण भएको छ। प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले ANTIGEN र RT-PCR परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको निजी सचिबालयले जानकारी दिएको….

चितवनमा थपिए २० हजार ६०३ जना मतदाता

चितवन- जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानका क्रममा २० हजार ६०३ जनाले मतदाना नामावलीमा नाम दर्ता गरेका छन्। २०७७ पुस ५ गते निर्वाचनको मिति अगि जिल्लामा….

विनोदको भेट बजारमा

चितवन । गायक विनोद लोप्चनले आफनो पहिलो गित “भेट” वजारमा ल्याएका छन । चितवनको सौराहाका गायक लामाको उक्त गितमा गितमा सरोज प्रजा र शरिष्मा मगरको अभिनय रहेको छ । अर्जुन….

नाबोकोवले सिकाएको प्रेम

भर्खरै ब्लादिमीर नाबोकोवको नोवेल पुरस्कार उपन्यास लोलिता पढेर सकें । त्यसो त मैले अघि पनि पढेकी हुँ । लोलिता ! फेरि तिमीलाई पढ्न मन लाग्यो । के तिमीलाई थाहा छ….

लागूऔषध सम्बन्धी कसूरमा र्यापर आशिष राना लाहुरे पक्राउ

१५ पुस, काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।  चर्चित र्‍यापर आशिष राना ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ परेका हुन् । उनलाई लागुऔषध मुद्दामा….

काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनमार्फत यस्तो बन्यो काँग्रेस निर्वाचित कार्यसमिति

सभापति  शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का धनराज गुरुङ महामन्त्री  गगन थापा विश्वप्रकाश शर्मा सहमहामन्त्री  महालक्ष्मी उपाध्याय ‘डिना’ जीवन परियार बद्री पाण्डे फरमुल्लाह मन्सुर भीष्मराज आङ्देम्बे किशोरसिंह राठोर महेन्द्र यादव उमाकान्त….

अन्जनी श्रेष्ठ कांग्रेसको केन्द्रीय सदस्यमा बिजयी

चितवन  । चितवनकी अन्जनी श्रेष्ठ नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा विजयी भएकी छन् । पूर्व संबिधान सभा सदस्य अन्जनी श्रेष्ठ कांग्रेसको केन्द्रीय सदस्यमा बिजयी हुनु भएको हो। काँग्रेसको १४ औँ महाधिवेशन….

चितवनमा बिजुली महसुल नतिर्ने क्रिकेट रंगशालाको लाइन काटियो

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विजुलीको बिल नतिरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनको लाइन काटिदिएको छ । भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले विद्युतको आठ लाख….

क्यान कार्यसमितिका ६ जना सदस्यको एउटै आवाज : खेलाडीको कारबाही फिर्ता गर

७ पुस, काठमाडौं । बुधबार पत्रकार सम्मेलन गरेर नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । खेलाडीलाई कारबाही….