Latest Posts

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्। ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले….

कक्षा १२ सहित विभिन्‍न विश्‍वविद्यालयका परीक्षा स्थगन

काठमाडौँ –  कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै कक्षा १२ सहित विभिन्‍न विश्‍वविद्यालयका परीक्षा स्थिगत हुने भएको छ।स्वास्थ्य राज्यमन्‍त्री उमेश श्रेष्ठले सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य….

इन्जिनियर तथा आर्किटेक्टहरुलाई तत्काल खोप दिन आदेश

काठमाडौं । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले इन्जिनियर तथा आर्किटेक्टहरुकालागि खोप व्यवस्थापन गर्न आदेश दिएका छन। आईतवार नेईए बागमती प्रदेशले मन्त्री उमेश श्रेष्ठलाई ध्यानाकर्षण पत्र दिएको थियो। खोपका लागि अलगै खोप केन्द्रको समेत….

सर्वोत्तम सिमेन्टमा नेप्सेका सीईओ साउदको पनि शेयर, कस्ले गर्ने कार्वाही ?

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको फेला परेको छ। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रिया मार्फत ६० लाख साधारण शेयर निष्कासनको तयारी गरिरहेको….

विजय शाहीको मृत्यूको खबर झुटो, कालिकोटमा भेटिए विजय शाही

काठमाडौं,साउन १२- विजय शाहीलाई प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ । शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । विजय शाहीको मृत्यूको हल्ला झुटो भएको कालिकोट….

साउन २७ गतेदेखि मानुषी लघुवित्त आईपीओ निष्काशन गर्दै

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३….

त्रिपुरा ग्लोरियस एकेडेमीले शैक्षिक सत्र २०७८ देखि कक्षा ११ संचालन गर्ने

बिगत तीन दशक देखी शैक्षिक इतिहासमा लामो योगदान दिइरहेको दोलखाको  त्रिपुरा ग्लोरियस एकेडेमीले शैक्षिक सत्र २०७८ देखि कक्षा ११ संचालन गर्न स्वीकृति प्राप्त गरेको छ ।

अलराउण्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने

काठमाडाैं– पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका हुन्। आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा….

लिटिल एञ्जल्स ग्रुपका अध्यक्ष उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं- निजी विद्यालय लिटिल एञ्जल्स का सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए। लिटिल एञ्जल्स ग्रुपका अध्यक्ष समेत रहेका उनी होटेल, हस्पिटल अनी हाइड्रोमा समेत आबद्ध छन। प्रधानमन्त्री देउवाले सत्ता….