Latest Posts

अन्डर–१९ क्रिकेट : चितवन फाइनलमा प्रवेश

चितवन । वाइ–वाइ यु–१९ बागमति प्रदेश छनौट प्रतियोगितामा चितवन फाइनलमा प्रवेश गरेको छ । नुवाकोटलाई १८ रनले पराजित गर्दै चितवनको यु–१९ क्रिकेट टोली बागमति प्रदेश छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको….

भरतपुर महानगर प्रमुख रेनु दाहाल र कतारी राजदुतबीच भेटवार्ता

चितवन – भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलबीच आज शिष्टचार भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा भरतपुर महानगरपालिकाका….

कांग्रेस एक्लै लड्ने हो, चुनावमा गठबन्धन हुन्न : शेरबहादुर देउवा

काठमाडौं- कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा नेपाली कांग्रेसले अन्य पार्टीसँग गठबन्धन नगर्ने र आगामी चुनावमा एक्लै लड्ने बताएका छन । आइतबार देउवानिवास बूढानीलकण्ठमा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा….

‘प्रचण्ड’ निकट मानिने बुद्धिजिवी प्रेम रिमालद्वारा माओवादी केन्द्र परित्याग

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने चितवनका बाम बुद्धिजिवी प्रेम रिमालले माओवादी केन्द्र परित्याग गरेका छन । प्रेम रिमाल स्कुल संचालक एवम शिक्षक पनि हुन। उनले….

नेकपा एमालेको दशौ महाधिवेशन मा चितवनबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन

चितवन- नेकपा एमालेको दशौ महाधिवेशन मा चितवनबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत गरिएको एमाले चितवनले जनाएको छ ।  २८ जना प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएका थिए । नेकपा एमालेको….

‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्कीलाई मातृशोक

‘कमेडी च्याम्पियन २’का फस्ट रनरअपकमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ । दुर्गा भाइटीकाको दिन विक्की र उनकी आमा नेपाल आएका थिए । बिक्कीकी आमाको मंगलबार निधन भएको कमेडी च्याम्पियनका निर्णायक….

नेपालमा समावेशीकरण र सामाजिक न्याय

समावेशी भन्नाले समावेश गर्नु, सामेल गर्नु, सहभागि गराउनु भन्ने अर्थ बोध हुन्छ । जातीय, वर्गीय, भौगोलिक र भाषिक आदि कारणवस राज्यको मूल प्रवाहमा आउन नसकेको वर्गलाई शासकीय प्रणालीका विभिन्न आयामहरु….

न्युजिल्यान्ड सेमिफाइनलमा, भारत टी-२० विश्वकपबाट बाहिरियो

युएईमा जारी टी-२० विश्वकपमा आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड अन्तिम चारमा पुग्ने चौथो टिम बन्यो। टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्यान्डले….

रेनु दाहालको ओलीलाई काउन्टर, हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त

चितवन । बारम्बार आफ्नो परिवार र आफु माथि खनिएपछी  रेनु दाहालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लाई सामाजिक सन्जाल मार्फत जवाफ फर्काएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा….

भाइटीकाको उत्तम साइत कार्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं : यसपालिक भाइटीकाको उत्तम साइत कार्तिक २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद….