Latest Posts

बालकुमारी कलेजमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

शुभ दिपावली को अवसर मा नारायणगढ मा अवस्थित बालकुमारी कलेज अन्तर्गत रहेको BICT CLUB ले BKC BICT Inter Class QUIZ competition -2078 आयोजना गरेको छ। बालकुमारी क्याम्पस प्रमुख जगदिश्वोर खनाल,….

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएका छन्। आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। साथै प्रदेश-१ मा विपक्षी गठबन्धनले नेकपा….

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने

१५ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभामा आफ्नो बहुमत नपुग्ने भएपछी त्यस अगाडिनै राजिनामा दिन लागेका हुन। प्रदेश सभा बैठकमा….

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन सकियो, फर्किदै टोली

मनाङ, कात्तिक १४- बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ । मनाङमा आफ्नो सुटिङ सकाए सँगै टोलीको नेपालमा सुटिङ सकिएको छ। राजश्री प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङ्कन यस अगि नाम्चे….

फेरि बढ्यो डिजेल,ग्यास र पेट्रोल को मूल्य

१२ कात्तिक, काठमाडौं । शुक्रबार रातिबाट लागू हुने गरी सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ….

ओली मलाई खोज्दै चितवन आएका छन् ,यसपटक पनि चितवनबाटै चुनाव लड्छु – प्रचण्ड

चितवन, कात्तिक १२– नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले आज (शुक्रबार) विहान गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब आउने चुनावमा पनि चितवनबाटै चुनाव लड्ने….

फेसबुक कम्पनी को नयाँ नाम मेटा

१२ कात्तिक, काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । अब फेस्बुकको प्यारेन्ट कम्पनीमा मेटा रहने छ। फेस्बुक सँगै अब व्हाटसयाप, इन्स्टाग्राम लगायतका कम्पनीहरु अब मेटा….

आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानतमा रिहा गर्न मुम्बइको उच्च न्यायलयले आदेश दिएको छ । मुम्बईको उच्च न्यायलयले आज बेलुकी ५ बजे जमानतमा रिहा गर्ने फैसला सुनाएको हो….

माडीमा प्रचण्डले गरे नागरिकता वितरण सहजीकरण कार्यक्रमको उद्घाटन

आफ्नो चुनावी क्षेत्रको भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा नागरिकता वितरण सहजीकरण कार्यक्रमको उद्घाटन गरेर घुम्ती नागरिकता वितरण सुरु गरेका का छन्।  २००२ सालकी….

शाक्यले बुझाइन् राजीनामा, राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने बाटो खुल्यो

१० कात्तिक, काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाएकी छन् । नेकपा एकीकृत समाजवादी गठन भएपछि अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । रदेशसभा बैठकबाट सोझै….