अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै
काठमाडौं- भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएको बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। बागमती प्रदेश सभामा १०९ सदस्य छन्। मुख्यमन्त्री शाक्यले….









