बागमती प्रदेशका सामाजिक विकास मन्त्री खनालले राजीनामा दिंदै
१६ भदौ, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका कृष्णप्रसाद खनालअष्टलक्ष्मी शाक्य….







