Latest Posts

एम्स एकेडेमीको कक्षा ११ मा भर्ना खुल्यो

धरान | एम्स एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ को विभिन्न संकायमा नयाँ भर्ना खुलेको छ । धरान-१२ चतरालाईनमा अवस्थित एम्स एकेडेमीमा साइन्स, म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, एजुकेशन, ह्युम्यानिटिज र….

भरतपुर महानगरपालिका द्वारा भरतपुर भित्रका ५ सामुदायिक विद्यालयहरु बस हस्तान्तरण

भरतपुर | भरतपुर महानगरपालिकाद्धारा भरतपुरभित्रका सामुदायिक विद्यालयहरु नारायणी नमुनाका मावि,कविलास मावि,भीमनगर मावि,प्रभात मावि र लक्ष्मी माविलाई विद्यालय बस हस्तान्तरण गरेको छ । आज महानगरपालिकामा आयोजित एक कार्यक्रममा उक्त बसहरु हस्तान्तरण….

पाँच हजार शुल्क तिर्न ढिला हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीको परिवारैमाथि कुटपिट

मिर्चैया नगरपालिका १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले शुल्क बुझाउन ढिलाइ गरेको भन्दै एक विद्यार्थीको परिवारका सदस्यमाथि कुटपिट गरेका छन् । युकेजीमा अध्ययनरत नवीनकुमार साहका बुबा अशोक,….

कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त भएका छन। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।         – Featured Image:….

मेसी पीएसजीमा आवद्ध

२६ साउन, काठमाडौं । अर्जेन्टिनी खेलाडी लियोनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध हुने भएका छन । बार्सिलोनासँग सम्झौता हुन नसकेपछि मेस्सी रिस सेन्ट जर्मेनमा आवद्ध हुन सहमत भएका हुन।….

चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण हुने कम

चितवन- चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका….

कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गरेको भन्दै गगन थापाले प्रश्न गरेका छन

कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गरेको भन्दै गगन थापाले प्रश्न गरेका छन । कोरोना महामारी संक्रमण बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि….

स्थगित भएन स्नातक को परिक्षा , त्रि.वि ले निकाल्यो परीक्षा केन्द्र

त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ । कोरोना महामारी संक्रमण बढ्दै गएपछि सरकारले कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरे पनि त्रिभुवन विश्वविद्यालयले हाल….

कक्षा १२ को परीक्षा स्थगित

शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद….

एसईईको नतिजा आज सार्वजनिक हुँदै

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी….