भारतको उडिसामा बिटेक अध्ययनरत नेपाली छात्राको मृत्यु, विद्यार्थीलाई धम्की
भारतको उडिसामा बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा मृत भेटिएकी छन्। ‘कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी’ (किट) मा अध्ययनरत प्रकृति लम्साल नाम गरेकी ती छात्रा कलेजकै होस्टेलमा आइतबार साँझ मृत अवस्थामा भेटिएकी भारतीय….









