Latest Posts

स्काउटको चौथौं प्रादेशिक ज्याम्बोरेट विराटनगरमा हुने

झापा।  प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि माघ २८ सम्म “अनुशासन र एकता, समृद्धिको आधार ” भन्ने मूल नाराका साथ चौथो प्रादेशिक ज्याम्बोरेट संचालन हुने भएको छ ।….

स्काउटको चौथौं प्रादेशिक ज्याम्बोरेट विराटनगरमा हुने

झापा।  प्रदेश स्काउट कार्यालय,कोशीको आयोजनामा आगामी माघ २५ देखि माघ २८ सम्म “अनुशासन र एकता, समृद्धिको आधार ” भन्ने मूल नाराका साथ चौथो प्रादेशिक ज्याम्बोरेट संचालन हुने भएको छ ।….

प्रधानमन्त्रीले पाण्डेलाई दिए अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोही प्रकाशराज पाण्डेलाई अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना दिँदै नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक….

आमा समुह हजिरिजवाफ प्रतियोगिता आयोजना गर्दै ओम शान्ती

भरतपुर चितवन । भरतपुर १० मा अवस्थित ओम शान्ती एकेडेमीले छैठौ अन्तर टोल बिकास संस्था ( आमा समुह) हजिरिजवाफ प्रतियोगिता गर्ने भएको छ । यही माघ १६ गते बिद्यालय प्रांगणमा….

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण आजदेखि सुरु

चितवन, पुस १९ दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज शुक्रबार देखि सुरु भएको छ । आज प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल….

काठमाडौं शिक्षालय ललितपुरले मनायो नयाँ वर्षसँगै टोपी र राष्ट्रिय पोशाक दिवस

काठमाडौं । काठमाडौं शिक्षालय ललितपुरले अंग्रेजी नयाँ वर्ष सन् २०२५ को दिन विशेष कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस, राष्ट्रिय पोशाक दिवस र नयाँ वर्ष मनाएको छ । ललितपुर इमाडोलमा रहेको….

भरतपुरमा यु–१९ क्रिकेट महिला टिमको बन्द प्रशिक्षण सुरु

चितवन : महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप भरतपुर महानगरपालिका….

बि.टि.सि र पि.टि.सि तालिम समापन

हेटौडा उपमहानगरपालिकाको आयोजनामा भएको ५८०,५८१ औ बि.टि.सि र ४३१ औ पि.टि.सि कार्यक्रमको समापन भएको छ । हेटौडा उप-महानगरपालिकाको आयोजना र नेपाल स्काउट स्थानिय स्काउट कार्यालय हेटौडा उपमहानगरपालिकाको प्राबिधिक सहयोगमा यहि….

एनपिएल उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्।  क्‍वालिफायर १ मा  जनकपुरलाई नै आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम सोझै फाइनलमा पुगेको थियो भने….

१६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकीलाई

चितवन । चितवनको खैरहनीमा सम्पन्न १६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकी शिक्षा सदन भरतपुरले जितेको छ । नेपाल लिटिल फ्लावर सोसाइटीको आयोजनामा भएको प्रतियोगितामा सैनिक आवासिय महाविद्यालय दोस्रो….