Latest Posts

आमा समुह हजिरिजवाफ प्रतियोगिता आयोजना गर्दै ओम शान्ती

भरतपुर चितवन । भरतपुर १० मा अवस्थित ओम शान्ती एकेडेमीले छैठौ अन्तर टोल बिकास संस्था ( आमा समुह) हजिरिजवाफ प्रतियोगिता गर्ने भएको छ । यही माघ १६ गते बिद्यालय प्रांगणमा….

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण आजदेखि सुरु

चितवन, पुस १९ दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज शुक्रबार देखि सुरु भएको छ । आज प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल….

काठमाडौं शिक्षालय ललितपुरले मनायो नयाँ वर्षसँगै टोपी र राष्ट्रिय पोशाक दिवस

काठमाडौं । काठमाडौं शिक्षालय ललितपुरले अंग्रेजी नयाँ वर्ष सन् २०२५ को दिन विशेष कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस, राष्ट्रिय पोशाक दिवस र नयाँ वर्ष मनाएको छ । ललितपुर इमाडोलमा रहेको….

भरतपुरमा यु–१९ क्रिकेट महिला टिमको बन्द प्रशिक्षण सुरु

चितवन : महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । आगामी माघ ५ गतेदेखि महिला यु–१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप भरतपुर महानगरपालिका….

बि.टि.सि र पि.टि.सि तालिम समापन

हेटौडा उपमहानगरपालिकाको आयोजनामा भएको ५८०,५८१ औ बि.टि.सि र ४३१ औ पि.टि.सि कार्यक्रमको समापन भएको छ । हेटौडा उप-महानगरपालिकाको आयोजना र नेपाल स्काउट स्थानिय स्काउट कार्यालय हेटौडा उपमहानगरपालिकाको प्राबिधिक सहयोगमा यहि….

एनपिएल उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्।  क्‍वालिफायर १ मा  जनकपुरलाई नै आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम सोझै फाइनलमा पुगेको थियो भने….

१६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकीलाई

चितवन । चितवनको खैरहनीमा सम्पन्न १६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकी शिक्षा सदन भरतपुरले जितेको छ । नेपाल लिटिल फ्लावर सोसाइटीको आयोजनामा भएको प्रतियोगितामा सैनिक आवासिय महाविद्यालय दोस्रो….

एनपीएलमा लुम्बिनीको पहिलो जित

२५ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । एक सय ६८ रनको….

नाबालिकामाथि पटक-पटक बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी पक्राउ

काठमाडौं–  नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्। उनलाई अहिले पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई बलात्कार गरेको….

एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

१५ मंसिर, काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र….